५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सहाराद्वारा कृषक समूहलाई बीउ बोका वितरण

बिर्तामोड-सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले नश्ल सुधारका लागि कृषकलाई बीउ बोका वितरण गरेको छ । नश्ल सुधार कार्यक्रम अन्तर्गत सहाराले बोका उपहार कार्यक्रम सञ्चालन गरेको हो । झापाको गोलधाप र हाेक्से कृषक समूहलाई बोका वितरण गरिएको सहारा नेपाल कृषि तथा वातावरण उपसमितिका संयोजक राजकुमार ओलीले बताए । संयोजक ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका…