५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बिर्तामोडमा सक्सेस पथ एजुकेशनल कन्सल्टेन्सीको शाखा

बिर्तामोड-सक्सेस पथ एजुकेशनल कन्सल्टेन्सीले झापामा पहिलो शाखा विस्तार गरेको छ । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले मङ्गलबार बिर्तामोडमा शाखा खाेलेकाे हाे । युरोपियन मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने उद्देश्यले बिर्तामोडमा शाखा खोलिएको कन्सल्टेन्सीका कार्यकारी प्रमुख दिनेश बस्नेतले बताए । एमिटी कलेजका संस्थापक आरएस ढकालले प्रमुख अतिथिका रुपमा मङ्गलबार बिर्तामोड शाखाको उद्घाटन…