५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बिर्तामोडलाई आदर्श च्यालेन्ज कपको उपाधि

बुुद्धशान्ति- बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो । बिजेता बिर्तामोडले उपाधिसँगै दुई लाख रुपैंयाँ जितेको छ । मानेभन्ज्याङले एक लाख रुपैयाँमा चित्त बुुझाउनु परेको छ । यसअघिको खेलमा…