५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रदेश सभाको बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

विराटनगर-नेपाली कांग्रेसले सोमवारको प्रदेश सभा बैठक बहिष्कार गर्ने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेपछि कांग्रेस बैठक बहिष्कार गर्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेकाले बैठक बहिष्कार गर्ने निर्णय भएको निवर्तमान मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेशका…