५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

महिलालाई आत्मनिर्भर बनाउन बाख्रा बितरण

बिर्तामोड- बिर्तामोड नगरपालिकाले कृषकलाई ६७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकलाई बाख्रा वितरण गरेको हो । कृषकलाई १९ वटा उन्नत बोयर जातको बीउ बोकासमेत वितरण गरिएको छ । नगरको पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले यो अवधिमा १५ वटा…