५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

स्तन क्यान्सरविरुद्ध फुजीमा आयल कम्पनीको एक रुपैयाँ अभियान

बिर्तामोड-कन्ट्रोल लुब्रिकेन्ट्सकाे उत्पादक कम्पनी फुजीमा आयलले स्तन क्यान्सरविरुद्ध सचेतना अभियान सुरु गरेको छ । कम्पनीको आफ्नै वित्तीय लगानीमा सचेतनासँगै स्तन क्यान्सर परीक्षण अभियान सुरु भएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आफ्नै तर्फबाट वित्तीय स्रोत जुटाएर स्तन क्यान्सर विरुद्धको अभियान चलाइरहेको फुजीमा आयल कम्पनीका प्रबन्ध निर्देशक सुबोध कोइरालाले बताए । स्तन क्यान्सर विरुद्धको अभियान सञ्चालनका…