१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

वडाध्यक्ष अण्डर १४ टोल स्तरीय फुटवलको उपाधि गैरीगाउँको पोल्टामा

बिर्तामोड- वडा खेलकुद विकास समिति बिर्तामोड १ को आयोजनामा भएको प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधि गैरीगाउँ टोलविकास संस्थाले जितेको छ । ग्रीनफिल्ड स्कूलको मैदानमा भएको फाइनल खेलमा पञ्चकन्या टोल विकास संस्थालाई २ १ ले हराउँदै गैरीगाउँले उपाधि जितेको हो । प्रतियोगिताको विजेता गैरीगाउँले नगद २१ हजार १ सय ११ रुपैयाँसहित…