१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

सुहाङकाे संसदीय यात्रा सुरू

इलाम-अप्रत्यासित रूपमा राजनीतिमा आएका सुहाङ नेम्बाङले संसदीय यात्रा सुरु गरेका छन् । इलामेली जनताको अपार माया र स्नेहका बीच नेम्वाङलाई संसद छिर्ने बाटो खुलेको हो । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कांग्रेसका डम्बर खड्कालाई ५ हजार आठसय ३० मतले हराउँदै उनी संसदीय यात्रामा लागेका हुन् । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष समेत…