१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना

झापा- वीरता लेडी जेसीजले मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलसँगको सहकार्यमा लेडी जेसीजले सोमवार सचेतना कार्यक्रम आयोजना गरेको हो । समाजमा मानसिक स्वास्थ्य सम्वन्धी समस्या डरलाग्दो रुपमा देखापरिरहेको सन्दर्भमा सचेतना कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । कतिपय मानसिक स्वास्थ्य समस्या नियमित…